Nepali Ride Sharing App

Enter the pick up and drop location and enjoy the ride affordably.

Sajilo नेपाली राइड सेयरिङ App

Sajilo Saathi एक यातायात प्रविधि सम्बन्धि सेवा प्रदान गर्ने राइड सेयरिङ App हो जसले सेवा-ग्राहीहरुको अनुरोध अनुसार दुई पाङ्ग्रे (Bike र Scooter) र चारपाङ्ग्रे (Taxi र Hatti गाडी ) हरू मार्फत सवारी उपलब्ध गराउँछ। हामी बजारमा २०७९/०१/०१ देखि छौ र निरन्तर रहेनेछौ। हजुरले चढ्ने र जाने स्थान उपलब्ध गराई अनुरोध गरी सजिलै,भरपर्दो र सुरक्षित संग SAJILO प्रयोग गर्न सक्नु हुने छ।

list

Bike

Bike and scooty transportation within the city

list

Cab

Taxi service within the city

list

Transport

Light goods deliver van and vehicle within the city

list

Auto

Auto service within the kapilvastu